NEPAL VS NAMIBIA CWC LEAGUE 2 MATCH INFORMATION [dbnedVR5BWi]
आज हुने cwc league 2 अन्तर्गत नेपाल र नामेबिया बिच हुने खेलको बारेमा जानकारी र आगमि खेलको बारेमा जानकारी तथा गत २ खेलमा नेपालि खेलाडि हरुले गरेको प्रदर्शन बारेमा जानकारी को लागि यो लाइभ को उदेश्य रहेको छ CRICK UPDATE INFO YOUTUBE FAMILY खेल सुरु भयेपछि खेलको प्रतक्ष लाइभ भने icc को आधिकारिक application बाट हेर्न सक्नुहुनेछ